April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

झापामा होली खेलेर साथीहरूसँग पौडी खेल्न गएका किशोरको मृत्यु

  • साझा परिवेश
  • सोमवार, चैत्र १२, २०८० १८:२१
झापामा होली खेलेर साथीहरूसँग पौडी खेल्न गएका किशोरको मृत्यु

झापामा होली मनाएर पौडी खेल्न जाँदा नहरमा डुबेर एक किशोरको मृत्यु भएको छ।

शिवसताक्षी -११ स्थित कनकाई नहरमा पौडी खेल्न जाँदा डुबेर सोही ठाउँका १५ वर्षीय रविन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

सोमबार दिउँसो साढे २ बजेतिर साथीहरूले पनि पौडी खेलिरहेका ठाउँमा पौडी खेल्न गएका उनलाई नहरमा पस्नेबित्तिकै बगाएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । नहरले बगाई सोही ठाउँको साईफनस्थित नहरमा रहेको फलाममा अड्की लाश पानीमा डुबिरहेको अबस्थामा स्थानीयबासीले देखेर प्रहरीलाई जानकारी गराएका थिए।

उनको लाशलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

  • साझा परिवेश
  • सोमवार, चैत्र १२, २०८० १८:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।