November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

मधेश प्रदेशमा मंगलवार सार्वजनिक विदा सहित होली मनाइदै, जनकपुरधामबासी भने बुधवार मनाउन तम्तयार

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १३, २०८० ११:५६
मधेश प्रदेशमा मंगलवार सार्वजनिक विदा सहित होली मनाइदै, जनकपुरधामबासी भने बुधवार मनाउन तम्तयार

मिथिला माध्यमिक परिक्रममाको धार्मिक मान्यता अनुसार जनकपुरधाममा आज मंगलबार होली पर्व परेको छ ।

तर नगरबासी भने होलीलाई लिएर विभाजित बनेका छन् । १५ दिने ऐतिहासिक तथा धार्मिक मिथिला माध्यमिक परिक्रममाको अन्तिमदिन जनकपुरधामको अन्तगरगृह परिक्रमा गरेको विहानपल्ट होली मनाउने चलन छ । सोमबार अन्तरगृह परिक्रमा सम्पन्न भयो । सो अनुसार जनकपुरधामबासीले आजै होली मनाउनुपर्ने हो । जनकपुरधामका केहीले आज होली मनाइँदैछन् पनि । केहीले भने आज मंगलवार माछा–मासु र मदिरा खान नमिल्ने भन्दै बुधवार होली मनाउन लागिएको पाइएको छ ।

जनपुरधामबासी बाहेका अन्यले सोमवारनै होली पर्वलाई मनाइसकेका छन तर मधेश सरकारले भने आज सार्वजनीक विदा दिएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १३, २०८० ११:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्