May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

मधेश प्रदेशमा मंगलवार सार्वजनिक विदा सहित होली मनाइदै, जनकपुरधामबासी भने बुधवार मनाउन तम्तयार

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १३, २०८० ११:५६
मधेश प्रदेशमा मंगलवार सार्वजनिक विदा सहित होली मनाइदै, जनकपुरधामबासी भने बुधवार मनाउन तम्तयार

मिथिला माध्यमिक परिक्रममाको धार्मिक मान्यता अनुसार जनकपुरधाममा आज मंगलबार होली पर्व परेको छ ।

तर नगरबासी भने होलीलाई लिएर विभाजित बनेका छन् । १५ दिने ऐतिहासिक तथा धार्मिक मिथिला माध्यमिक परिक्रममाको अन्तिमदिन जनकपुरधामको अन्तगरगृह परिक्रमा गरेको विहानपल्ट होली मनाउने चलन छ । सोमबार अन्तरगृह परिक्रमा सम्पन्न भयो । सो अनुसार जनकपुरधामबासीले आजै होली मनाउनुपर्ने हो । जनकपुरधामका केहीले आज होली मनाइँदैछन् पनि । केहीले भने आज मंगलवार माछा–मासु र मदिरा खान नमिल्ने भन्दै बुधवार होली मनाउन लागिएको पाइएको छ ।

जनपुरधामबासी बाहेका अन्यले सोमवारनै होली पर्वलाई मनाइसकेका छन तर मधेश सरकारले भने आज सार्वजनीक विदा दिएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १३, २०८० ११:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।