sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पार्टीमा पटके निर्णय गर्ने प्रवृत्ति बढ्यो : महासचिव पोखरेल

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १३, २०८० १५:१३
पार्टीमा पटके निर्णय गर्ने प्रवृत्ति बढ्यो : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कतिपय प्रदेश र जिल्ला कमिटीहरु पार्टी केन्द्रले तर्जुमा गरेको ११ बुँदे कार्य योजनाअनुसार काम नगरेको बताएका छन् । उनले कार्य योजना नबनाई पटके निर्णय गरेर काम गर्ने गरेको पाइएको भन्दै यसले कमिटीहरू निष्क्रिय हुँदै जाने खतरा रहेको बताए ।

मंगलबार एमाले बागमती प्रदेशको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले केन्द्रको कार्य योजनाको जगमा प्रदेशको कार्य योजना, प्रदेशको कार्य योजनाअनुसार जिल्ला र जिल्ला र प्रदेशको कार्य योजनाअनुसार पालिकाहरूको कार्य योजना बन्नुपर्नेमा त्यस्तो नभएको बताएका हुन् ।

‘सबै तहका कमिटीहरू त्यही वार्षिक कार्य योजनाको दिशाअन्तर्गत परिचालित हुनपर्दछ भन्ने निर्देशन गर्‍यौँ’, महासचिव पोखरेलले भने, ‘तर अस्ति केन्द्रीय कमिटीको बैठकमा समीक्षा हुँदा प्रदेशले अधिवेशनको तयारी गर्ने भन्ने नाममा कार्य योजना नै बनाएन । कतिपय प्रदेशले कार्य विभाजन पनि गरेनन् ।’

उनले कार्य योजना पनि नबनाउने र कार्यविभाननज पनि नगर्दा पार्टी कमिटी निष्क्रिय बनेको बताए । त्यस्तै उनले जिल्ला कमिटीले पनि समय हुँदाहुँदै अधिकांश जिल्लाले पदाधिकारी बैठक बसेर पटके निर्णय गरेको पाइएको बताए ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १३, २०८० १५:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid