राष्टिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपाल नेपालको उर्जा उत्पादनमा जलउर्जालाई मात्र केन्द्रमा राकेको हदा जलसा्रेतबाट प्राप्त अन्य फाइदाबाट वञ्चीत गराइएको बताएकी छन् ।
उनले आइतबार संसदमा बोल्दै नेपालमा सोर्य उर्जालाई प्रयोगमा ल्याउनुपर्ने बताएकी हुन । उनले जलस्रोतबाट आम्दानी गर्न सकिने अन्य व्यवसाया ह्यास आएको बताएकी छन् ।
जल पर्यटनमा र्याफ्टिङ जस्ता व्सायावयले प्रत्यक्ष असर परेको उनको भनाई थियो ।