May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द

नेपालको उर्जा उत्पादनमा जल उर्जालाई मात्र केन्द्रमा राखेको हुदा जलस्रोतबाट प्राप्त अन्य फाइदाबाट वञ्चीत गराइएको सांसद सोविताको भनाई

  • साझा परिवेश
  • आइतवार, चैत्र १८, २०८० १४:४५
नेपालको उर्जा उत्पादनमा जल उर्जालाई मात्र केन्द्रमा राखेको हुदा जलस्रोतबाट प्राप्त अन्य फाइदाबाट वञ्चीत गराइएको सांसद सोविताको भनाई

राष्टिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपाल नेपालको उर्जा उत्पादनमा जलउर्जालाई मात्र केन्द्रमा राकेको हदा जलसा्रेतबाट प्राप्त अन्य फाइदाबाट वञ्चीत गराइएको बताएकी छन् ।
उनले आइतबार संसदमा बोल्दै नेपालमा सोर्य उर्जालाई प्रयोगमा ल्याउनुपर्ने बताएकी हुन । उनले जलस्रोतबाट आम्दानी गर्न सकिने अन्य व्यवसाया ह्यास आएको बताएकी छन् ।
जल पर्यटनमा र्याफ्टिङ जस्ता व्सायावयले प्रत्यक्ष असर परेको उनको भनाई थियो ।

  • साझा परिवेश
  • आइतवार, चैत्र १८, २०८० १४:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।