sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एसईई परीक्षामा कडाइ नभएको र दोष मधेश प्रदेशलाई लगाइएकोमा सांसद झाको आपत्ति

  • साझा परिवेश
  • सोमवार, चैत्र १९, २०८० १२:३0
एसईई परीक्षामा कडाइ नभएको र दोष मधेश प्रदेशलाई लगाइएकोमा सांसद झाको आपत्ति

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मधेसमा कडाइका साथ एसईई परीक्षा सञ्चालन नहुँदा मधेश प्रदेश बदनाम भैरहेको बताएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा दुई मिनेट समय माग गरी बोलेका उनले केन्द्रबाट खटाइने प्रहरी प्रशासनका प्रमुखहरू, निरीक्षक र सबै अधिकारीहरूका कमजोरीका कारण परीक्षामा चिट चोर्ने लगायतका अनपेक्षित घटनाहरू बाहिर आएको भए पनि त्यसको मूल्य सिङ्गो मधेशले चुकाउन परेको बताए।

उनले भने, ‘अहिले मधेश आफैँ एसईई परीक्षा हुँदा चिट चोर्नेहरूको चपेटामा पर्दैछ। यसको दोष मधेसले किन खेप्दैछ? काठमाडौंमा सुनिन्छ ड्राइभिङ लाइसेन्स छैन भने मधेश झरौँ, एसईई पास भएन भने त्यहाँ जाउ भइहाल्छ भन्ने छ। यहीँबाट खटाइएको सिडिओ, एसपी निरीक्षक सबै अधिकारीहरूले छुट दिइरहेको छन्। तर त्यसको मूल्य मधेशले तिरिराखेको छ। यसको दोष हामी मधेसी होइन्, केन्द्रबाट खटाइने सबै अधिकारीहरु हुन्।’

  • साझा परिवेश
  • सोमवार, चैत्र १९, २०८० १२:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid