May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ?

एमाले नेता महेश बस्नेतविरुद्ध जबरजस्ती करणीको उजुरी

  • साझा परिवेश
  • सोमवार, चैत्र २६, २०८० १३:१४
एमाले नेता महेश बस्नेतविरुद्ध जबरजस्ती करणीको उजुरी

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध जबरजस्ती करणीको उजुरी परेको छ ।

एक महिलाले आफूलाई बस्नेतले जबरजस्ती करणी गरेको भन्दै हुलाकमार्फत जाहेरी दिएकी हुन् । उक्त जाहेरी जिल्ला सरकारी वकिलबाट एक साताअघि नै जिल्ला प्रहरी परिसर काठमाडौंमा आएको प्रहरीले जनाएको छ ।

हुलाकमार्फत आएको जाहेरी स्वतः दर्ता हुने भएकाले अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले जानकारी दिए । पीडित महिलाले दिएको जाहेरीअनुसार प्रमाण संकलन र अन्य अनुसन्धानको काम भइरहेको पनि प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • सोमवार, चैत्र २६, २०८० १३:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट