sweet bonanza
June 22, 2026 | सोमवार, असार ९, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गौरादहमा खुल्यो “दर्पण कला सँसार”……

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २४, २०८१ २0:४७
गौरादहमा खुल्यो “दर्पण कला सँसार”……

पछिलो समय मानिसहरुमा कला र साहित्य सँग बढ्दैगएको रुचि सँगै दर्पण कला सँसार नामक सँस्था गौरादह नगरपालिका मा दर्ता भएको छ।
यश सँस्थाले स्थानिय स्थरमा बिभिन्ना गैरनाफामुलक सामाजिक कामहरु गर्नुका साथै कला सँग जोडिएर काम गर्ने यश सँस्थाको बिधानले बताउछ।
नगर भित्र छरिएर रहेका,नगर भन्दा बाहिर देश बिदेशमा रहेर आफ्नो कलामा रमाउने स्थानिय स्थरको पहिचान गरि सम्मन तथा बाध्यबाधन,अभिनय,साहित्य बिधामा पर्ने कार्यक्रम , गित ,सँगित का बिध्यार्थिहरु उत्पादन गर्ने जस्ता कार्य यश स्थाले गर्ने जानकारी सँस्थाका अध्यक्ष प्रेम लावती ले हामी लाई दिए।
यसै गरि गौरादह नगर भित्र स्थानिय स्थरमा रहेका कला यहाको भौतिक सामाजिक साथै पौराणिक महत्त्व बोकेका महत्त्व वस्तुको सँरक्षण स्थानिय कलाकार हरुले कलाको माध्यम बाट गर्नु पर्ने र देश बिदेशमा गौरादह एक कलाको जन्म थलो हो भनेर चिनाउ लाग्ने कला प्रेमिहरु लाई आफुले जस्तो सुकै सहयोग पनि गर्ने समितिका सदस्य टेक बहादुर कार्की ले बताउनु भयो।
हाल कार्य समिति मा १३ जन र सल्लाह समितिमा ८ जना रहि तदर्थ समिति गठन गरिएको छ।
अध्यक्ष:- प्रेम लावति
उपाध्यक्ष :-देबु निरौला
सचिव :-भुवन खड्का
उपसचिव :-पँकजा भण्डारी
कोषाध्यक्ष :- गँगा माया भट्रराई (खड्का)
सदस्य :-टेक बहादुर कार्की
सदस्य :-युवराज खड्का
सदस्य :-मिना श्रेष्ठ
सदस्य :-नारायण चन्द्र राजवंशी
सदस्य :- पुजा निरौला
सदस्य :- अनुजा काफ्ले
सदस्य :-सीता राई
सदस्य :-डम्बर कार्की
अन्य:-
सदस्य :- कविता घिमिरे
सदस्य :-स्मित अधिकारी

सल्लाहकार :-
सँम्योजक:- खगेन्द्र न्यौपाने
सदस्य :-डन्डिराज घिमिरे
सदस्य :- शान नेपाल
सदस्य :- राम तामाङ
सदस्य :-विष्णु इङ्गनाम
सदस्य :- गोमा पाठक
सदस्य :- निर्मला योञ्जन
सदस्य :- सारदा सुवेदी
त्यासै गरि सँस्थाको बिधान बमोजिम चाडैनै काम गर्ने र विभिन्न बिधामा आ-आफ्नो क्षेत्र छुट्याई नव कक्षा सँन्चालन गरि अभिनय,बाधैबाधन,नृत्य, साहित्य साथै अन्य कला सिकाउने र नब सदस्य लाई आ-आफ्नो कला अनुसारको विधामा समेटेर लैजाने योजना रहेको सचिब भुवन खड्का ले जानकारी दिए।

सँस्था भर्खरै दर्ता भएको र आर्थि रुपमा सुरुवाति चरण रहेको ले सँस्था के कसरी आर्थिरुपमा बलियो बनाउन सकिन्छ भनेर चाडैनै स्थानीय निकाय वा अन्य स्रोत तिर पनि आफुर आफ्नो सँस्थाले गर्ने साथै आर्थिक पाटो फराकिलो र दर्बिलो बनाउनेमा लागि पर्ने सँस्थाकि कोषाध्यक्ष गँगा माया भट्टरई ले हामी लाई जानकारी दिनु भएको छ।
उपाध्यक्ष देबु निरौलाका भन्छन केही दिन बाट नै बाध्य बाधन र नृत्यका कक्षाहरु सँन्चालनमा ल्याउनेछौ।।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २४, २०८१ २0:४७

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid