sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कनकाई सर्पदंश उपचार केन्द्रमा १७७ जनाले लिए सेवा

  • साझा परिवेश
  • शुक्रबार, साउन ४, २०८१ ११:१३
कनकाई सर्पदंश उपचार केन्द्रमा १७७ जनाले लिए सेवा

झापाको कनकाई नगरपालिकास्थित कनकाई सहारा सर्पदंश उपचार केन्द्रमा यस वर्ष एक सय ७७ जनाले सेवा लिएका छन् । उपचार केन्द्रबाट आर्थिक वर्ष २०८०/०८१ मा एक सय ७७ जनाले सर्पको टोकाइको उपचार सेवा लिएका हुन् ।

कनकाई–४ स्थित कोटीहोममा २०७३ सालमा स्थापना भएको उपचार केन्द्रमा झापाका विभिन्न स्थानबाट सर्पको टोकाइको उपचारका लागि बिरामी आउने गरेका सेवा केन्द्रका प्राविधिक (एचए) उज्ज्वल खुलालले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७९/०८० मा २ सय बढीले उक्त उपचार केन्द्रबाट सेवा लिएका थिए ।

उपचार केन्द्रमा धेरैजसो कनकाई, शिवसताक्षी, अर्जुनधारा, केही बिर्तामोड नगरपालिकाबाट पनि आउने गरेका छन् भने झापा, बाह्रदशी गाउँपालिका साथै भारतको दिल बैङ्कलगायतबाट समेत सर्पको टोकाइको उपचार गर्न उपचार केन्द्रमा आउने गरेको प्राविधिक खुलालले बताए । केन्द्रमा एक जना अनकल डाक्टर, पाँच जना प्राविधिक, २ जना सहायकसहित आठ जना कर्मचारी रहेको बताइएको छ । स्थानीय ठाउँमै सर्पदंश उपचार केन्द्र स्थापना भएपछि सर्पको टोकाइबाट अकाल मृत्यु हुने क्रम घट्दै गएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, साउन ४, २०८१ ११:१३

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid