sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सेमिफाइनल पुग्न आमुन्नेसामुन्ने हुँदै नेपाल र भारत

  • साझा परिवेश
  • मङ्लबार, साउन ८, २०८१ १0:३५
सेमिफाइनल पुग्न आमुन्नेसामुन्ने हुँदै नेपाल र भारत

काठमाडौँ। एसिसी महिला एसिया कपमा मङ्गलवार नेपाल र भारत आमुन्नेसामुन्ने हुँदै छन्। दुई खेलमा शतप्रतिशत जितसहित भारत समूह ‘ए’ को अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ। नेपाल भने दुई खेलमा एक जित र एक हारका साथ तेस्रो स्थानमा छ।

खेल नेपाली समयअनुसार साँझ ७: १५ बजेबाट सुरु हुनेछ। प्रतियोगिताको पहिलो खेलमा भारतले ३५ बल बाँकी रहँदै पाकिस्तानलाई सात विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ७८ रनले पराजित गर्दै भारतले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको थियो।

यो खेलमा भारतले पहिलोपल्ट ट्वान्टी–२० आईमा २०० रनको योगफल बनाएको थियो। नेपाललाई पराजित गरे भारतले सेमिफाइनलमा स्थान पक्का गर्नेछ।

नेपालले युएईलाई हराउँदै एक मात्र जित हात पारेको छ। सन् २०१२/ २०१६ को प्रतियोगितामा आठ खेल खेलेपनि नेपालले कुनै जित हासिल गर्न सकेको थिएन। तर, शुक्रवार सम्पन्न खेलमा नेपालले २३ बल बाँकी छदै युएईलाई ६ विकेटले पराजित गर्दै एसिया कपमा ऐतिहासिक जित हासिल गरेको थियो। तर, दोस्रो खेलमा भने नेपालले त्यो लय समात्न सकेन।

  • साझा परिवेश
  • मङ्लबार, साउन ८, २०८१ १0:३५

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid