sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

दिपेन्द्र सिंह ऐरीको टी-२० अलराउन्डर र्याङ्किङमा गिरावट, पहिलो स्थानमा पुग्ने सपना अधुरै 

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ६, २०८२ १३:0८
दिपेन्द्र सिंह ऐरीको टी-२० अलराउन्डर र्याङ्किङमा गिरावट, पहिलो स्थानमा पुग्ने सपना अधुरै 

नेपाली क्रिकेटका स्टार अलराउण्डर दिपेन्द्र सिंह ऐरीको
र्याङ्किङमा गिरावट आएको छ ।
आईसीसी पुरुष टी–२० अलराउन्डर र्याङ्किङमा धेरै समय देखि दोस्रो स्थानमा रहेका एरि, पछिल्लो अपडेटअनुसार अब भने तेस्रो स्थानमा झरेका छन्।
निरन्तर उत्कृष्ट प्रदर्शनका कारण शीर्ष स्थानमा उक्लिंदै गरेका ऐरीको पछिल्लो प्रदर्शन अपेक्षा अनुरूप नहुँदा वरियताक्रममा प्रभाव परेको छ ।
दीपेन्द्रको र्यान्किङ खस्किदा अस्ट्रेलियाका मार्कस स्टोइनिस दोस्रो स्थानमा पुगेका छन् ।
नेपालका दीपेन्द्र सिंह एरि सङ्गै बेलायतका लियाम लिभिङस्टोन पनि तेस्रो स्थानमै रहेका छन
तेस्रोमा रहेका दुवैको समान २०९ रेटिङ अङ्क छ ।
भने दोस्रोमा रहेका मार्कसको एरिको भन्दा 1 अङ्क मात्र बढी छ ।
दोस्रो र तेस्रो स्थानमा हलचल भएको भएपनी पहिलो स्थानमा भने भारतका स्टार अलराउण्डर हार्दिक पन्ड्या नै रहेका छन् ।
टाइगर उपनामले परिचित लामो समयदेखी दोस्रो स्थानमा थिए ।
समर्थकहरुले पहिलो स्थानमा कहिले पुग्लान भनेर कुरिरहेका बेला एरिको स्थान खस्किएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ६, २०८२ १३:0८

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid