sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

२ बर्षदेखि घाइते कप्तान सिद्धान्त लोहनीको उपचारमा क्यानले देखाएन चासो 

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ३, २०८२ २0:२९
२ बर्षदेखि घाइते कप्तान सिद्धान्त लोहनीको उपचारमा क्यानले देखाएन चासो 

कोशी प्रदेशका कप्तान तथा हेलिकप्टर सटका लागि चर्चित क्रिकेटर सिद्धान्त लोहनी दुई वर्षअघि जनकपुरमा भएको खेलमा गम्भीर घाइते भएका थिए। त्यसयता उनले पाँचपटक सर्जरी गराइसकेका छन्, तर अझै पूर्णरूपमा स्वास्थ्यलाभ गर्न सकेका छैनन्।
नेपालका तर्फबाट सन् २०१५मा अन्तराष्ट्रिय क्रिकेटमा डेव्यु गरेका सिद्दान्त लोहनीले आफ्नो डेव्यु खेलमा नै हेलिकप्टर सट प्रहार गरेर चर्चा कमाएका थिए ।

तर अहिले आफ्नो स्वास्थ्यमा गम्भिर समस्या आउदा समेत आफूलाई नेपाल क्रिकेट संघ (क्यान) बाट कुनै सहयोग नपाएको भन्दै गहिरो असन्तुष्टि पोखेका छन्।

उनले क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का लगायत पदाधिकारीलाई पटक–पटक जानकारी गराउँदा पनि कसैले चासो नदिएको गुनासो गरेका छन्।

उनको आरोप अनुसार, क्यानले आफ्नै खेलाडीप्रति पनि स्पष्ट सहयोग नदेखाउनु दुःखद पक्ष हो। लोहनीको अवस्थाले नेपाली क्रिकेटमा खेलाडीप्रतिको संस्थागत बेवास्ता उजागर भएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ३, २०८२ २0:२९

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid