sweet bonanza
February 2, 2026 | सोमवार, माघ २१, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

“एक हप्ता भित्र सबैलाई टुकुचामा गाडदिन्छु” भन्दै बालेनले दिए कडा चेतावनी

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १२, २०८१ 0८:१८
“एक हप्ता भित्र सबैलाई टुकुचामा गाडदिन्छु” भन्दै बालेनले दिए कडा चेतावनी

काठमाडौं । काठमाडौँ महानगरपालिकामा मेयर बालेन शाहदेखी सरसफाई कर्मचारीसम्मको तलब तीन महिनादेखि रोकिएको छ । झन्डै ४,००० भन्दा बढी कर्मचारीले तलब पाएका छैनन् । विद्यालयका १,८०० शिक्षकसहित अन्य कर्मचारीको तलब रोकिएको छ, र यसले विकास र भौतिक पूर्वाधारका कार्यहरूमा असर पुर्‍याएको छ।

महानगरपालीकामा प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण आर्थिक कारोबार रोकिनुका साथै तलब भुक्तानीमा समस्या आएको छ। प्रमुख प्रशासकीय अधिकृतका सरोज गुरागाईं ३ महिनादेखी बिदामा छन् । महानगर प्रशासन विभाग प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार वडाध्यक्षहरूले यो समस्यालाई समाधान गर्न कार्यपालिका बैठकको माग गरेका छन्।

सरकारका प्रवक्ता कालीप्रसाद पराजुलीले प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरोज गुरागाईं कार्यरत रहेको र नयाँ नियुक्तिका लागि मन्त्री परिषद्को निर्णय आवश्यक रहेको बताएका छन्। तर यो समस्या समाधान भएको छैन । सोहि  कारण मेयर बालेन साहले आक्रोश हुदै सरकारले कर्मचारीलाई तलब नदिएमा एक हप्तामा कडा कदम चाल्ने चेतावनी दिएका छन्। उनले भने, “अमहानगर प्रशासन विभाग प्रमुख ध्रुवकुमार काफ्ले अनुसार बको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु, त्यति पछी हेरौँला तिमीहरुको के के तन्त्र हो।”

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १२, २०८१ 0८:१८

प्रतिक्रिया

casino giriş
casino bet giriş
casino giriş
online pokies payid