April 18, 2025 | शुक्रबार, बैशाख ६, २०८२
सुचनाहरु
आइतबारसम्म नेपालमा फेसबुक दर्ता नभए बन्द हुने  दिपेन्द्र सिंह ऐरीको टी-२० अलराउन्डर र्याङ्किङमा गिरावट, पहिलो स्थानमा पुग्ने सपना अधुरै  काठमाडौबाट हेटौंडा जाँदै गरेको बस मकवानपुरगढीमा खस्यो,२ जनाको मृत्यु  सावधानः अब ३ दिन मेघगर्जन र चट्याङ्गसहित देशभर पानी पर्ने सम्भावना पौडी खेल्ने क्रममा नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला पर्यो किन राजिनामा दिइन् सुमनाले? खुलाइन् यस्तो कारण    रोकिएन् शिक्षक, आन्दोलन अझै जारी राख्ने रास्वपाको महाधिवेशन फागुनको पहिलो साता बलात्कारको मुद्दामा  दोषी ठहर भएका रामबहादुर बमजनले पाए सफाइ मकवानपुरमा यात्रुबाहक रात्रीबस दुर्घटना, कारमा आगोलागी  विमानस्थलमा एक युवालाई दुर्व्यवहार गर्ने प्रहरिमाथी छानबिन सुरु   माइतीघरमा नाराबाजी गरेका अमेरिकी नागरिक फर्किए आफ्नै देश  नाबालिग जोडीबीच सहमतिमा भएको सम्बन्ध जबरजस्ति करणी नहुने कवाडी संकलक कुट्ने काठमाडौ महानगरका नगरप्रहरीको गयो जागिर  “रुटिन अफ नेपाल बन्द” लाई सुचना आयोगले माग्यो लिखित जवाफ सुनिता डङ्गोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा छनोट, के भन्छिन्? कालीगण्डकीमा नुहाउन गएकी बिण्णुको खोलाले बगाएर गयो ज्यान  २ महिनापछि सकुल भेटिईन् महाकुम्भमा हराएकी रोशनी  घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य, कति पुग्यो?  २ बर्षदेखि घाइते कप्तान सिद्धान्त लोहनीको उपचारमा क्यानले देखाएन चासो 

“एक हप्ता भित्र सबैलाई टुकुचामा गाडदिन्छु” भन्दै बालेनले दिए कडा चेतावनी

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १२, २०८१ 0८:१८
“एक हप्ता भित्र सबैलाई टुकुचामा गाडदिन्छु” भन्दै बालेनले दिए कडा चेतावनी

काठमाडौं । काठमाडौँ महानगरपालिकामा मेयर बालेन शाहदेखी सरसफाई कर्मचारीसम्मको तलब तीन महिनादेखि रोकिएको छ । झन्डै ४,००० भन्दा बढी कर्मचारीले तलब पाएका छैनन् । विद्यालयका १,८०० शिक्षकसहित अन्य कर्मचारीको तलब रोकिएको छ, र यसले विकास र भौतिक पूर्वाधारका कार्यहरूमा असर पुर्‍याएको छ।

महानगरपालीकामा प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण आर्थिक कारोबार रोकिनुका साथै तलब भुक्तानीमा समस्या आएको छ। प्रमुख प्रशासकीय अधिकृतका सरोज गुरागाईं ३ महिनादेखी बिदामा छन् । महानगर प्रशासन विभाग प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार वडाध्यक्षहरूले यो समस्यालाई समाधान गर्न कार्यपालिका बैठकको माग गरेका छन्।

सरकारका प्रवक्ता कालीप्रसाद पराजुलीले प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरोज गुरागाईं कार्यरत रहेको र नयाँ नियुक्तिका लागि मन्त्री परिषद्को निर्णय आवश्यक रहेको बताएका छन्। तर यो समस्या समाधान भएको छैन । सोहि  कारण मेयर बालेन साहले आक्रोश हुदै सरकारले कर्मचारीलाई तलब नदिएमा एक हप्तामा कडा कदम चाल्ने चेतावनी दिएका छन्। उनले भने, “अमहानगर प्रशासन विभाग प्रमुख ध्रुवकुमार काफ्ले अनुसार बको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु, त्यति पछी हेरौँला तिमीहरुको के के तन्त्र हो।”

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १२, २०८१ 0८:१८

प्रतिक्रिया

नेपाल अपडेट