sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बालेनले भत्काउदैछन् विवादमा आएको काठमाडौं टावर

  • साझा परिवेश
  • बुधबार, चैत्र १३, २०८१ १९:१५
बालेनले भत्काउदैछन् विवादमा आएको काठमाडौं टावर

काठमाडौं टावरको नक्सा पासको विषयमाथिको विवाद चरम उत्कर्षमा पुगेपछि काठमाडौं महानगरले भवन नै भत्काउने तयारी गरेको छ। काठमाडौं टावरको नक्सा पास बिषयमा सरकारकै मिलेमतो गरेकाले सत्य बाहिर ल्याउन महानगरले भवननै भत्काउने तयारी गरेको छ । काठमाडौं महानगरका मेयर बालेन शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाह भन्छन् ’सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाएर महानगरमा नाकाबन्दी लगाएको छ। यसले गर्दा महानगरको काम नै ठप्प भएको छ। काठमाडौं टावरको नक्सा पासको विषयलाई लिएर सरकारले यो अवस्था सिर्जना गर्नु भनेको यसमा सरकारको पनि मिलेमतो छ भन्ने हाम्रो निष्कर्ष हो। यसमा कस्को कस्को संलग्नता छ त्यो बाहिर ल्याउन हामीले भत्काउने तयारी गरिरहेका छौँ।’ काठमाडौ टावरको यो विवाद महिनौदेखी चलीरहेको छ। मेयर बालेनले कानुनविपरीत काठमाडौँ टावरको नक्सा पास गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले कानुनविपरीत काठमाडौँ टावरको नक्सा पास गर्दा महानगरले उनलाई कारबाही गरेको छ । त्यसपछी सरकारले अर्को कार्यकारी अधीकृत पठाएको छैन जस्का कारण महानगरका हजारौं कर्मचारीले ३ महिनादेखी तलब समेत पाएका छैनन् ।

  • साझा परिवेश
  • बुधबार, चैत्र १३, २०८१ १९:१५

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid