sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

हर्क साम्पाङले आफ्नै राजनीतिक दल गठन गर्दै, यस्तो छ नाम  

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ६, २०८२ २२:0६
हर्क साम्पाङले आफ्नै राजनीतिक दल गठन गर्दै, यस्तो छ नाम  

धरानका चर्चित मेयर हर्कराज साम्पाङले अब आफ्नो अभियानलाई नयाँ मोड दिने घोषणा गरेका छन्। उनले हर्क साम्पाङ “A Revolution Team” नामक संगठनलाई देशभर फैलाउने र यसकै माध्यमबाट नयाँ राजनीतिक दल गठन गर्ने बताएका छन् ।यो बारेमा, उनले आफ्नो सामाजिक संजाल फेसबुक बाट जानकारी दिएका छन् ।

“अब देशै भरि हर्क साम्पाङ “A Revolution Team बनाउने !” भन्दै उनले सार्वजनिक अपिल गर्दै भनेका छन् , “मलाई मन पराउने, मेरो विचार र काम मन पराउने सबैलाई जोडिन अनुरोध गर्छु।” साम्पाङले थपे, “अब म नेतृत्व दिन्छु, अरुले सक्दैन, जान्दैन। देशको माया लाग्छ भने जोडिनुहोस्।”

राजनीतिलाई पुराना ढर्राबाट हटाएर जनताको आवाज बोल्ने दल बनाउने उनको योजना रहेको छ।
केहिदिन अगाडि कुलमान र हर्कको तस्विर समेत सार्वजनिक भएको थियो जसका कारण कुलमान पनि यो अभियानमा जोडिन सक्ने सम्भावना रहेको छ ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ६, २०८२ २२:0६

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid