sweet bonanza
February 19, 2026 | बिहिबार, फाल्गुन ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

शिक्षक आन्दोलनले १२ का  विध्यार्थीको भविष्य जोखिममा

  • साझा परिवेश
  • आइतवार, बैशाख ८, २०८२ १९:४0
शिक्षक आन्दोलनले १२ का  विध्यार्थीको भविष्य जोखिममा

कक्षा १२ को परीक्षा तोकिएको मितिबाटै संचालन हुने विषयमा अन्योल सिर्जना भएको छ । वैशाख ११ गतेदेखी सुरु हुने परिक्षा आउन अब केवल ४ दिन बाँकी छ ।
तर शिक्षकहरुको आन्दोलनले परिक्षा हुने विषयमा शंङ्का उत्पन्न भएको छ । जसका कारण विद्यार्थिहरुमा मानसिक तनाव बढेको छ ।

तर परिक्षा बोर्डले भने समयमै परिक्षा हुने कुरा स्पष्ट पारेको छ। बोर्डले परीक्षा नहुनेजस्ता हल्ला नफिजाउन सबैलाई आग्रह गर्दै तयारीमा जुट्न विद्यार्थीहरूलाई आह्वान गरिरहेको छ।

तर अर्कोतर्फ, शिक्षक महासंघले भने नयाँ मोड लिँदै सम्पूर्ण विद्यालय बन्द गराएर सबै शिक्षकहरूलाई काठमाडौंमा आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ।

शिक्षक महासंघको निरन्तर आन्दोलन आह्वानले एकातिर शैक्षिक गतिविधि प्रभावित हुने चिन्ता बढेको छ भने अर्कोतिर विद्यार्थी, अभिभावक र बोर्ड तनावमा परेका छन्।

यस्तो परिस्थितिमा परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरू अन्योलमा छन्—उनिहरुमा पढ्ने कि आन्दोलनको असरको प्रतीक्षा गर्ने भन्ने विषयमा अन्योल सिर्जना भैरहेको छ ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ८, २०८२ १९:४0

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid