sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

“बाउ ठीक छैनन्, पार्टी झन् ठीक छैन” भन्दै हर्क साम्पङले रेणु दाहाललाई दिए कडा जवाफ 

  • साझा परिवेश
  • सोमवार, बैशाख ९, २०८२ १९:४४
“बाउ ठीक छैनन्, पार्टी झन् ठीक छैन” भन्दै हर्क साम्पङले रेणु दाहाललाई दिए कडा जवाफ 

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भरतपुर महानगरपालिकाकी मेयर तथा प्रचण्ड पुत्री रेणु दाहालप्रति सामाजिक सञ्जालमार्फत तीव्र कटाक्ष गरेका छन्। रेणु दाहालले दिएको एक अन्तरवार्ताको प्रतिक्रिया दिँदै साम्पाङले प्रधानमन्त्री हुँदा रेणुका बुबा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सप्तकोशीको पानी ल्याउन आफूले मागेको बजेटमा केवल २० लाख छुट्याएको भन्दै गुनासो गरेका छन्। उनले लेखेका छन्, “बाउ ठीक रैन्छन्, पार्टी झन् ठीक छैन।”

साम्पाङले धरानमा एयरपोर्ट निर्माण नहुनुमा समेत प्रचण्ड र उनको पार्टीलाई दोष दिएका छन्। “एयरपोर्ट माग्दा तपाईँकै पार्टीका मन्त्री सुदन किरातिले ‘विराटनगरमा छँदै छ’ भनेर अस्वीकार गरेका हुन्,” भन्दै उनले विभेदको आरोप लगाएका छन्।

उनको आरोप छ—प्रचण्ड प्रधानमन्त्री हुँदा भरतपुरमा मात्रै बजेट खन्याएर अन्य पालिकाहरूप्रति अन्याय गरिएको छ।
साम्पाङ्को यस अभीव्यक्तिले अहिले सामाजीक संजालमा निकै चर्चा बटुलिरहेको छ ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ९, २०८२ १९:४४

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid