sweet bonanza
February 4, 2026 | बुधबार, माघ २३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

काम गर्न नसक्ने प्रधानमन्त्रीले सयपटक कान समातेर उठबस गर्नुपर्छ:  बामदेव गौतम  

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १०, २०८२ २0:0२
काम गर्न नसक्ने प्रधानमन्त्रीले सयपटक कान समातेर उठबस गर्नुपर्छ:  बामदेव गौतम  

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले मुलुकको समृद्धिका लागि अबको प्रधानमन्त्रीले काम नगरेमा सार्वजनिक रूपमा कान समातेर सयपटक उठबस गर्ने वाचा गर्नुपर्ने बताएका छन्।
यतिबेला बामदेबको यो भनाइ निकै चर्चा पाइरहेको छ ।पछिल्लो समय सक्रिय राजनितिमा खासै नदेखिने वामदेव कुनै समय नेपालको राजनितिक वृत्तमा निकै चर्चित थिए।

मंगलबार राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै गौतमले नेपालको सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्ने आवश्यकतामा समेत जोड दिएका छन् ।
“पहिले देशको सम्पूर्ण भूमि राज्यको नाममा ल्याउनुपर्छ, त्यसपछि मात्रै योजनावद्ध विकास सम्भव छ,” उनले भने।

गौतमका अनुसार छलफल मात्र गरेर मुलुकका आधारभूत समस्याको समाधान सम्भव छैन। अबको प्रधानमन्त्री बन्ने व्यक्तिले जिम्मेवारी लिनु पर्ने, गर्न नसके आम जनतासँग माफी माग्दै सार्वजनिक उठबस गर्नुपर्ने उनको भनाइ रहेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १०, २०८२ २0:0२

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid