July 4, 2025 | शुक्रबार, असार २१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सडकमा आन्दोलन गरिरहेका शिक्षकहरुले गर्दैछन् रक्तदान 

  • साझा परिवेश
  • बुधबार, बैशाख ११, २०८२ १९:0२
सडकमा आन्दोलन गरिरहेका शिक्षकहरुले गर्दैछन् रक्तदान 

करिब २२ दिन देखि आन्दोलनरत शिक्षकहरुले रक्तदान गर्ने भएका छन् ।
शिक्षा एन लिएरै घर फर्कने ढिपी कसेका शिक्षकहरुले २२ दिन सम्म आउदा धेरै रगत पसिना बगाएका छन् ।
विद्यार्थीलाई पाठशालामा ‘रक्तदान जीवनदान’ पढाउने शिक्षकहरू अब आफैँ रक्तदान गर्न अघि सरेका छन् ।
भोलि आयोजना हुने शैक्षिक आन्दोलन सकिएपछि ती शिक्षकहरूले सडकमै रक्तदान गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने बताएका छन् ।
विद्यार्थीलाई केवल किताबी ज्ञान दिइरहनु अपुग ठानेर, शिक्षण पेशामा संलग्न युवाशिक्षकहरूको यो कदमले उदाहरणीय सन्देश दिएको छ।
‘शिक्षक मात्र होइन, जिम्मेवार नागरिक पनि हौं’ भन्ने सन्देश दिन उनीहरूले आन्दोलनपछि सडकमै रक्तदान क्याम्प आयोजना गर्ने निर्णय गरेका हुन्।

  • साझा परिवेश
  • बुधबार, बैशाख ११, २०८२ १९:0२

प्रतिक्रिया

नेपाल अपडेट