May 2, 2025 | शुक्रबार, बैशाख २०, २०८२
सुचनाहरु
केआईआईटीमा फेरि अर्की नेपाली विद्यार्थी मृत फेला अलैँचीबाट ६ अर्ब रकम भित्रीयो नेपाल पेस्तोल पड्काएकी जसपाकी नेतृले दिइन् यस्तो जवाफ  सरकारी चिकित्सकले  बिरामी जाँच्दा आफ्नो विवरण खुलाउनु पर्ने अब घरबाटै जागिर खोज्न मिल्नेगरि सरकारले ल्यायो यस्तो एप्स सरकारसँगको सम्झौता पस्चात विद्यालयका शिक्षक र कर्मचारी विवाद,  आन्दोलन गर्ने योजनामा कर्मचारी अन्तरराष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा कक्षा १२को परिक्षा बैशाख २१ गते देखि नै हुने रोकिने भयो शिक्षकहरूको आन्दोलन, भोलि देखिनै पठनपाठन सुरु गर्ने  गणतान्त्रिक व्यवस्थाको विरोध गर्नेलाई प्रधानमन्त्रीले दिए ‘मूर्खहरूको डफ्फा’ को संज्ञा  सुरक्षा पन्तको चौतर्फी आलोचनाका बिच बोले हृदयेन्द्र शाह रेशम चौधरी रिहा, पक्राउ गर्न पत्र लेख्ने महिमान सिंह भने पक्राउ आज अक्षय तृतीया पर्व, यसरी मनाइँन्छ      ३६ लाख ठगी गरेको आरोपमा पूर्वप्रहरी हवल्दार सिंह पक्राउ काठमाडौं भ्युटावर भत्काउनु पर्ने पक्षमा सुनिता डंगोल ७ दिनदेखि बेपत्ता ९ बर्षीय बालकको शव भेटियो गाडेको अवस्थामा रहेनन् राउटे समुदायका मुखिया मिर्गौला पीडित चक्रबहादुर अस्पतालको छतबाट हामफाल्दा गयो ज्यान धरानबाट चोरेर लगेको बस भेटीयो बिराटनगरमा बेबारिसे अवस्थामा बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाले मौसम बदली हुने

अलैँचीबाट ६ अर्ब रकम भित्रीयो नेपाल

  • साझा परिवेश
  • बिहिबार, बैशाख १९, २०८२ २२:१९
अलैँचीबाट ६ अर्ब रकम भित्रीयो नेपाल
चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्ममा ६ अर्ब बराबरको अलैँची निर्यातबाट ६ अर्ब बराबर रकम भित्रिएको छ ।

यो  अवधिमा ६ अर्ब २६ करोड ९  लाख ३० हजार रुपैयाँको ३४ लाख ४४ हजार २९५ किलो अलैँची निर्यात भएको भन्सार विभागले जनाएको छ ।

यसमध्ये सबैभन्दा ठूलो परिमाणमा भारतमा निर्यात भएको छ । भारतमा ६ अर्ब २५ करोड १२  लाख ६१ हजार रुपैयाँको निर्यात भएको छ । यस्तै ८५ लाख २१ हजार रुपैयाँको ६ हजार किलो युएईमा, ७ लाख २० हजार रुपैयाँको २४० किलो फ्रान्सतर्फ निर्यात भएको छ ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख १९, २०८२ २२:१९

प्रतिक्रिया

नेपाल अपडेट