sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

धुलिखेलका अधिकांश पसलमा भेटीयो म्याद गुज्रिएका सामान, तिराइयो यस्तो जरिवाना

  • साझा परिवेश
  • बिहिबार, चैत्र १४, २०८१ 0७:३२
धुलिखेलका अधिकांश पसलमा भेटीयो म्याद गुज्रिएका सामान, तिराइयो यस्तो जरिवाना

धुलिखेलका अधिकांश किराना पसलमा म्याद गुज्रेका खाद्य सामग्री तथा पेयपदार्थ फेला परेका छन्। बजार अनुगमनका क्रममा  यस्ता सामाग्री फेला परेका हुन् ।  उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्ने यस्ता व्यापारीहरूलाई कारबाहीस्वरूप जरिवाना तिराइएको छ भने अवैध सामग्री नष्ट गरिएको छ।

स्थानीय प्रशासन र उपभोक्ता हित संरक्षण अधिकृतहरूको टोलीले गरेको अनुगमनमा २५ वटा किराना पसल जाँच गरिएको थियो। तीमध्ये केही पसल बिना दर्ता नै सञ्चालन भइरहेको पाइएको छ। व्यवसाय सञ्चालनका लागि कानूनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका ती पसललाई सुधार गर्न चेतावनी दिइएको छ।

यस क्रममा, म्याद गुज्रेका सामान बेच्ने व्यापारीलाई जरिवाना तिराइनुका साथै उपभोक्तालाई सुरक्षित र गुणस्तरीय सामग्री उपलब्ध गराउन कडाइ गरिने प्रशासनले जनाएको छ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र १४, २०८१ 0७:३२

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid