sweet bonanza
January 22, 2026 | बिहिबार, माघ १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेपाल विद्युत प्राधिकरण ५ अर्ब २६ करोड घाटामा छ:   हितेन्द्रदेव शाक्य

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २०, २०८२ २0:१६
नेपाल विद्युत प्राधिकरण ५ अर्ब २६ करोड घाटामा छ:   हितेन्द्रदेव शाक्य

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरण ५ अर्ब २६ करोड घाटामा रहेको दाबी गरेका छन् । उता तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले भने प्राधिकरण ८ अर्ब बढी नाफामा रहेको दाबी गर्दै आएका थिए। तर अहीले शुक्रबार हितेन्द्रदेव शाक्यले पत्रकार सम्मेलन गर्दै प्राधीकरण ५ अब भन्दा बढी घाटामा रहेको दाबीसहितको श्वेतपत्र सार्वजनिक गरेका छन्। हितेन्द्रका अनुसार विद्युत प्राधिकरणको आर्थिक अवस्था दयनीय देखिएको छ । हितेन्द्रदेव शाक्य आफैँले प्राधिकरण टाट पल्टिएको अवस्थामा रहेको र सरकारले सहयोग नगरे अवस्था झन् जटिल हुने बताएका छन् ।

अहिले प्राधिकरणसँग तत्कालै भूक्तानी दिनुपर्ने दायित्व सकार्ने पैसा समेत नरहेको तथ्य श्वेतपत्रमा उजागर गरिएको छ ।
हितेन्द्रदेव शाक्य भन्छन्, ‘चालु आवको फागुन मसान्तसम्म ९ अर्ब ४८ करोड रुपैयाँ नाफा भएको थियो । आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा(नोक्सान गणना गर्दा हालसम्म कूल ५ अर्ब २६ करोड नोक्सानी मै रहेको देखिन्छ’।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २०, २०८२ २0:१६

प्रतिक्रिया