May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

झापा १ मा विश्वप्रकाशको ५ हजार बढिको अग्रता

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ६, २०७९ ११:३७
झापा १ मा विश्वप्रकाशको ५ हजार बढिको अग्रता

६,मंसिर मेचीनगर । झापा क्षेत्र नं १ मा नेपाली काँग्रेसका उम्मेद्वार विश्वप्रकाश शर्माकाे अग्रता बढ्दै गएकाे छ ।

अहिले बिहान १० बजेसम्म २७ हजार ४ सय ८ मत गणना भईसक्दा शर्माले नेकपा एमालेका उम्मेद्वार अग्नि खरेललाई ५ हजार भन्दा बढीकाे फराकिलाे मतान्तरले अग्रता लिनु भएकाे छ । खरेललाई ५ हजार २ सय १ मतले पछि पार्दै शर्माले अग्रता कायम गरेका हुन् ।

शर्माले १३ हजार ८ सय ५० मत ल्याउदा खरेलले ८ हजार ६ सय ४९ मत मात्र प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीले दुई हजार ५ सय ३९ मत पाएका छन् ।

झापा १ मा ८१ हजार ७ सय ६४ मत खसेकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ६, २०७९ ११:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।