April 14, 2025 | सोमवार, बैशाख २, २०८२
सुचनाहरु
आजदेखि नयाँवर्ष २०८२ सुरु, यसरी सुरुवात गर्नुहोस् नयाँ बर्षको अमेरिकाबाट थप ५ नेपाली निकालिए  तीनकुनेको घरमा आगजनी गर्ने यी दुई युवा पक्राउ  अब प्रहरीहरुले  राजीनामा दिन नपाउने, यस्तो छ कारण  आमाको किरिया बसिरहेका बेला छोराले पनि फेरे अन्तिम सास  तीनकुने घटनाबारे पहिलो पटक बोले पुर्वराजा शाह, के भने?  ओलि दमक आएका बेला रास्वपाले कालो झन्डा देखाएर गर्‍यो विरोध प्रदर्शन हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने

२०८ मतान्तरले फिल्मी स्टायलमा योगेशको इन्ट्री

  • साझा परिवेश
  • बुधबार, मंसिर ७, २०७९ २१:0१
२०८ मतान्तरले फिल्मी स्टायलमा योगेशको इन्ट्री

ताप्लेजुङ । प्रतिनिधी सभामा १ र प्रदेश सभामा २ वटा निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा फिल्मी स्टायलमा योगेश भट्टराईको जीत भएको छ । ने.क.पा. एमालेको सचिव योगेश भट्टराईको निर्वाचन क्षेत्र भएकोले प्रतिनिधी सभाको मतगणनामा आम चासोको विषय रहेको थियो । ६१ वडा रहेको यस क्षेत्रमा नेकपा एमालेको तर्फबाट पार्टी सचिव योगेश भट्टराईको विरुद्धमा सत्ता गठबन्धनको साझा उम्मेद्वार नेकपा माओवादी केन्द्रका नेता खेल प्रसाद बुढाक्षेत्री परागको कडा प्रतिश्पर्धा रहेको थियो । ६१ मध्ये ५५ स्थानको मतगणनाको नतिजा सार्वजनिक गरुनजेल सम्म गठबन्धनका उम्मेद्वारले १०१० सम्मको मतान्तरले अग्रता कायम गरिरहेको थियो भने अन्तिम अवस्थामा सूर्य चिन्हका भट्टराईकले फिल्मका हिरोको रोल अन्तिममा हुन्छ भने जसरी जीत हात पार्न सफल भएको छ । भट्टराईले २१९४३ मत प्राप्त गरेर विजयी हुनुभएको थियो भने वहाँको निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका बुढाक्षेत्रीले २१७५३ मत प्राप्त गरी उपविजेता बन्नुभएको छ । मतान्तर २०८ रहेको छ ।

  • साझा परिवेश
  • बुधबार, मंसिर ७, २०७९ २१:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट