April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

आज नयाँ घरमा सर्दै राजेश हमाल

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १३:0९
आज नयाँ घरमा सर्दै राजेश हमाल
  • बुवा चुडाबहादुर हमालले उनलाई कपुरधारास्थित घरमा लगे
  • जहाँ राजेशले दशकौं बिताए
  • त्यो घर राजेशको जीवन र करिअरको उतारचढावको साक्षी बन्यो 
  • अहिले त्यो घर भत्काएर हमाल बुढानीलकण्ठको नयाँ घरमा सर्दै

काठमाडौं ।।

राजेश हमाल पहिलोपटक काठमाडौं आउँदा उनका बुवा चुडाबहादुर हमालले उनलाई कपुरधारास्थित घरमा लगे । जहाँ राजेशले दशकौं बिताए । कपुरधाराको त्यो घर राजेशको जीवन र करिअरको उतारचढावको साक्षी समेत हो ।

अहिले भने हमालको कपुरधाराको उक्त घर भत्काइएको छ । त्यो घर भत्काएर हमाल बुढानीलकण्ठको नयाँ घरमा सर्दैछन् । अहिले बुढानीलकण्ठको सिद्धार्थ कोलोनीमा हमालको नयाँ घर निर्माण भइरहेको छ । एक रोपनी क्षेत्रफलमा हमालको नयाँ बंगलाको निर्माण कार्य धमाधम चलिरहेको छ ।

कपुरधाराको घर भत्काइएको र बुढानीलकण्ठमा नयाँ घर बनिरहेकाले हमाल दम्पती कोलोनी नजिकैको एक घरलाई भाडामा लिएर बसिरहेका छन् । चार महिनादेखि हमाल दम्पती भाडाको घरमा बसिरहेका छन् । हमाल दम्पती अबको दाम्पत्य जीवन नयाँ ढंगमा अगाडि बढाउने सोचमा रहेको जनाइएको छ ।

 

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १३:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।