November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

राहदानी विभागको निरीक्षणमा पुगे गृहमन्त्री लामिछाने

  • साझा परिवेश
  • बिहिबार, पुस १४, २०७९ 0९:१0
राहदानी विभागको निरीक्षणमा पुगे गृहमन्त्री लामिछाने

उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछाने राहदानी विभागको अनुगमन गर्न विभागको कार्यालय त्रिपुरेश्वर पुगेका छन् ।

सरकारले राहदानी विभाग, यातायात कार्यालय जस्ता सेगाग्राहीको बढी भीड हुने कार्यालयको सेवा सहज बनाउने निर्णय गरेसँगै उनी विभागको निरीक्षणमा पुगेका हुन् ।

यी दुई सेवाका लागि सर्वसाधारणले दैनिक लामो लाइनमा उभिनु पर्ने बाध्यता छ । यसमा सुधार ल्याउन सरकारले पहल गर्ने जनाएको छ ।

पद तथा गोपनियताको शपथ लिएलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले आम नागरिकले लिने सेवालाई सहज बनाउने निर्णय गरेको थियो । गृहमन्त्री भएका लामिछानेको पहिलो स्थलगत अनुगमन राहादानी विभागबाट सुरु भएको हो ।

  • साझा परिवेश
  • बिहिबार, पुस १४, २०७९ 0९:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्