April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

राहदानी विभागको निरीक्षणमा पुगे गृहमन्त्री लामिछाने

  • साझा परिवेश
  • बिहिबार, पुस १४, २०७९ 0९:१0
राहदानी विभागको निरीक्षणमा पुगे गृहमन्त्री लामिछाने

उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछाने राहदानी विभागको अनुगमन गर्न विभागको कार्यालय त्रिपुरेश्वर पुगेका छन् ।

सरकारले राहदानी विभाग, यातायात कार्यालय जस्ता सेगाग्राहीको बढी भीड हुने कार्यालयको सेवा सहज बनाउने निर्णय गरेसँगै उनी विभागको निरीक्षणमा पुगेका हुन् ।

यी दुई सेवाका लागि सर्वसाधारणले दैनिक लामो लाइनमा उभिनु पर्ने बाध्यता छ । यसमा सुधार ल्याउन सरकारले पहल गर्ने जनाएको छ ।

पद तथा गोपनियताको शपथ लिएलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले आम नागरिकले लिने सेवालाई सहज बनाउने निर्णय गरेको थियो । गृहमन्त्री भएका लामिछानेको पहिलो स्थलगत अनुगमन राहादानी विभागबाट सुरु भएको हो ।

  • साझा परिवेश
  • बिहिबार, पुस १४, २०७९ 0९:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।