sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेपाली कांग्रेस प्रदेश १ मा संसदीय दलको नेता छान्न आज निर्वाचन, तीन जनाबीच प्रतिस्पर्धा

  • साझा परिवेश
  • शुक्रबार, पुस १५, २०७९ 0९:५४
नेपाली कांग्रेस प्रदेश १ मा संसदीय दलको नेता छान्न आज निर्वाचन, तीन जनाबीच प्रतिस्पर्धा

विराटनगर। नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेता छान्न आज निर्वाचन हुँदैछ। अन्तिम समयसम्म पनि सहमति जुट्न नसक्दा शुक्रबार बिहान ९ बजे मतदान हुने भएको हो। संसदीय दलको नेतामा तीन जनाको उम्मेदवारी दर्ता भएको छ।

जसमा प्रदेश १ का आन्तरिक तथा कानुन मन्त्री समेत रहेका केदार कार्की, नेपाली कांग्रेस प्रदेश १ सभापति उद्धव थापा र पार्टीका केन्द्रीय सदस्य अमृत अर्यालले उम्मेदवारी दिएका छन्।

दलको नेतामा आकांक्षी देखिएका भीमप्रसाद पराजुलीले थापालाई समर्थन गरेका हुन्। थापा र पराजुली कृष्णप्रसाद सिटौला पक्षका नेता हुन्। थापाको प्रस्तावका पराजुली र समर्थकमा भूपेन्द्र राई रहेका छन्।

संस्थापन पक्षका अर्याललाई डोल्मा तामाङले प्रस्ताव गरेकी छिन् भने समर्थकमा सुनिता कुमारी गुरुङ रहेकी छन्। प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका कार्की डाक्टर शेखर कोइराला समूहका हुन्। उनको प्रस्तावक रामकुमार खत्री र समर्थक शमशेर राई छन्।

सहमतिको अन्तिम प्रयास भए पनि अहिलेसम्म सहमति हुन नसकेको एक नेताले जानकारी दिए। उनले सहमति जुट्न नसके शुक्रबार बिहान ९ बजे मतदान हुने जानकारी दिए। कांग्रेस प्रदेश १ मा २९ जना सदस्यले मतदान गर्न पाउने छन्।

  • साझा परिवेश
  • शुक्रबार, पुस १५, २०७९ 0९:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid