sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सामान राख्दा दिने भर्पाइ फेसबुकमा भन्सारलाई तनाव

  • साझा परिवेश
  • बुधबार, पुस २०, २०७९ १७:0६
सामान राख्दा दिने भर्पाइ फेसबुकमा भन्सारलाई तनाव

 

काठमाडौं । विदेशबाट फर्किएका नागरिकले ल्याएको मोबाइलमा कडाइ गरेपछि अहिले ‘नो रेमिट्यान्स’ भन्दै सामाजिक सञ्जालमा अभियान नै चलिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १५ पुसमा विदेशबाट ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न निर्देशन दिएका छन् ।

तर, अझै भन्सारले कडाइ गर्न छाडेको छैन । झिटिगुन्टा सुविधासम्बन्धी राजपत्रमा प्रकाशित सूचनामै एउटा मात्र मोबाइल ल्याउन पाइने व्यवस्था भएकाले कडाइ गरिएको भन्सारका कर्मचारीहरु बताउँछन् । भन्सारका अधिकारीहरु भन्छन्, ‘कि त कानून संशोधन हुनुपर्‍यो, नभए केही गर्न सक्ने अवस्था छैन ।’

यहीबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले मूल्य र हस्ताक्षरविनाको भर्पाइ दिएको भन्दै बुधबार सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल भएको छ । रौतहटका अवधेशकुमार चौरासियाको नाममा काटिएको बिल २०७८ चैत ३० गतेको हो । तर, सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सोधेका छन्, ‘मूल्य र हस्तक्षरविनाको यो बिलको पैसा सरकारी कोषमा जम्मा हुन्छ कि हुँदैन ?’

यही प्रश्न विमानस्थल भन्सारका प्रमुख प्रशासक सह–सचिव अरुण पोखरेलसँग उनले यसबारे सामाजिक सञ्जालमार्फत अफवाह फैलाइएको बताए ।

  • साझा परिवेश
  • बुधबार, पुस २०, २०७९ १७:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid