September 8, 2024 | आइतवार, भदौ २३, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

पल शाहको मुद्दामा अभियोग दाबी नपुग्ने तनहुँ अदालतको फैसला

  • साझा परिवेश
  • बुधबार, माघ ४, २०७९ 0८:५७
पल शाहको मुद्दामा अभियोग दाबी नपुग्ने तनहुँ अदालतको फैसला

एक नाबालिका गायीकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका पल शाह भनिने पूर्ण बिक्रम शाहको मुद्दामा जिल्ला अदालत तनहुँले अन्तिम फैसला गरेको छ ।

जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले आज अन्तिम आदेश दिँदै उनलाई सफाइ दिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले पलविरूद्ध अधिकतम १४ वर्ष कैद सजायको माग गर्दै अभियोग पत्र अदालतमा दर्ता गरेको थियो। अदालतको अन्तिम फैसलाअनुसार उक्त अभियोगको दाबी नपुग्ने बताएको छ ।

  • साझा परिवेश
  • बुधबार, माघ ४, २०७९ 0८:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्