sweet bonanza
March 2, 2026 | सोमवार, फाल्गुन १९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

संचारकर्मी घिमिरेलाई ज्यान मार्ने धम्की !

  • साझा परिवेश
  • शुक्रबार, माघ ६, २०७९ १६:२७
संचारकर्मी घिमिरेलाई ज्यान मार्ने धम्की !

 

काठमाडौं ।। संचारकर्मी खगेन्द्र घिमिरेलाइ झापाको बाहुनडागीबाट अपरिचित नम्बर बाट जनता हु भन्दै ज्यान मार्ने धम्की दिएका छन् ।

पत्रकार घिमिरेलाइ समचार प्रशारण गरेको बिषयमा ज्यान मार्ने धम्की आएको हो । केही दिन अघि बाहुनडागीमा डयुटिकाे समय चुराेट खादै गरेर , व्यापारी सग मिलेमतोमा घुस खादै गरेको भिडियो घिमिरेले सार्वजनिक गरेका थिए । ती सशस्त्र जवानलाई संगठनले कार्वाही गरेकाे थियोे ।

त्यस कुरालाइ लिएर आज बाहुनडागीका स्थानीय हु भन्दै 9814914833 नम्बर बाट कल गरेर घिमिरेलाई बाहुनडागी आइस भने तीन फुट चार इन्च तल गाड्ने भन्दै धम्की दिएका हुन ।

पटक पटक रेकर्ड गरेर बजाउन भन्दै अहिलेका पत्रकार खुजुरे भएको आराेप लगाएका छन् । पाटीकाे झाेला बिसाएर पत्रकारिता गर्नु भन्दै दाेसी प्रहरीको समर्थन उनिहरुले गरेका थिए ।

आफ्नो नाम बताउन नचाहेका उनीहरु फाेनमा ३ जनाले डर धम्की र त्रास देखाउदै समाचार हटाउन , आफुले गल्ती गरेको भन्दै माफी माग्न भनेका थिए ।

कानुनी बाटो हुदा हुँदै फाेन गरेर ज्यान मार्ने सम्म दिएको धम्कीको आफुलाइ मानसिक तनाव भएको बताए । यश बिषयमा आफू नि कानुनकाे बाटो मा जाने घिमिरेले बताए ।यस बिषयमा उनले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरिलाइ जानकारी दिएको बताए ।

घिमिरे अनुसन्धान मिडिया र साझा परिवेश मिडियामा आवद्व हरेका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, माघ ६, २०७९ १६:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid