November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

चितुवाको छालासहित पाल्पामा एक व्यक्ति प्रहरी नियन्त्रणमा

  • साझा परिवेश
  • मङ्लबार, माघ १७, २०७९ 0८:५९
चितुवाको छालासहित पाल्पामा एक व्यक्ति प्रहरी नियन्त्रणमा

पाल्पामा चितुवाको छालासहित एक व्यक्ति पक्राउ परेका छन् । जिल्लाको रैनादेवी छहरा गाउपालिका-२ दिगमा रहेको सोमान सिंह खत्रीको घरमा चितुवा बाघको छाला लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हो ।

ईलाका प्रहरी कार्यालय मुझुङबाट प्रहरी नायव निरीक्षक सहितको प्रहरी गस्ती आज (सोमबार) दिउँसो खत्रीको घरबाट चितुवाको छाला फेला पारेपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी वीरेन्द्र थापाले बताए ।

थापाका अनुसार चितुवा बाघको मुख देखी पुच्छर सम्मको लम्बाई ६ फिट २ ईन्च, छातीको भागको चौडाई ३ फिट रहेको छ ।चितुवाको छालासहित पक्राउ परेका खत्रीलाई थप अनुसन्धानको लागी सव डिभिजन वन कार्यालय हार्थोक बुझाईएको प्रवक्ता थापाले बताए ।

  • साझा परिवेश
  • मङ्लबार, माघ १७, २०७९ 0८:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्