May 9, 2025 | शुक्रबार, बैशाख २७, २०८२
सुचनाहरु
चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग   यसरी हेर्नुस् डिभीको रिजल्ट 

एउटै कम्पनीको एउटै नम्बर प्लेट भएको दुई मोटरसाइकल

  • साझा परिवेश
  • बिहिबार, माघ १९, २०७९ १८:४२
एउटै कम्पनीको एउटै नम्बर प्लेट भएको दुई मोटरसाइकल

अहिले सामाजिक सञ्जालमा एउटै नम्बर प्लेट भएको दुई वटा मोटरसाइकलको फोटो भाइरल भइरहेको छ । बिर्तामोडका राजेन्द्र दाहाल भन्ने व्यक्तिले खिचेको मोटरसाइकलको फोटो उनले आफ्नो फेसबुक पेजमा हालेपछि अन्य प्रयोगकर्ताहरूले पनि उनकै नाम उल्लेख गरी सामाजिक सञ्जालमा मोटरसाइकलको फोटो भाइरल बनाएको हो ।

नम्बर प्लेट मात्र एउटै नभएर दुवै मोटरसाइकल पनि होण्डा कम्पनीको सिबी साइन कालो रङ्गको रहेको छ । दुवै मोटरसाइकलको प्लेटमा प्र-१-०१-०१५ प ४१५५ नम्बर उल्लेख गरिएको छ । सो मोटरसाइकल झापाको बिर्तामोडमा भेटिएको भनिएको छ ।

यता झापा ट्राफिक प्रहरीले  एउटै नम्बर प्लेट भएको मोटरसाइकल सामाजिक सञ्जालमा भाइरल बनेपछि सो विषयमा अनुसन्धान सुरु गरिसकेको छ ।  ट्राफिक प्रहरीका अनुसार कि त दुईमध्ये एउटा चोरीको मोटरसाइकल हुन पर्छ वा यातायात कार्यालयको गल्तीले त्यस्तो हुन सक्छ ।

  • साझा परिवेश
  • बिहिबार, माघ १९, २०७९ १८:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट