May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै

नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दियो २४ घण्टे ‘अल्टिमेटम’

  • साझा परिवेश
  • शुक्रबार, माघ २०, २०७९ 0८:३४
नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दियो २४ घण्टे ‘अल्टिमेटम’

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारलाई २४ घन्टे ‘अल्टिमेटम’ दिएको छ ।

नाउपाले आफ्ना सांसद अरुण चौधरीको रिहाइ माग गर्दै सरकारलाई २४ घन्टे अल्टिमेटम दिएको हो ।

सांसद चौधरीको पक्राउले सम्पूर्ण आदिवासी थारू र पहिचानवादीहरूमाथि विभेद गरेको भन्दै नागरिक उन्मुक्तिले २४ घण्टाभित्र रिहाइको माग गरेको पार्टी प्रवक्ता दामोदर पण्डितले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ, ‘उनी २०६६ देखि आज सम्म कहि कतै फरार नरहेको यो बीचमा उनी ४ पटक स्थानीय, प्रदेश र संघका सबै निर्वाचन लडेका छन् । त्यो बीचमा राज्य तथा निर्वाचन आयोग के रे बसेको थियो । आज नागरिक उन्मुक्ति पार्टीबाट संघमा विजय पश्चात यो मुद्रा किन उठ्यो र पूर्वाग्रह आँखाले किन हेरियो । यो सम्पूर्ण आदिवासी थारुजाति, पहिचानवादीहरूको अर्को विभेद हो ।’

  • साझा परिवेश
  • शुक्रबार, माघ २०, २०७९ 0८:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।