May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

जेनेभा जान रोकिने आदेश आएको छैन मलाई – पराष्ट्रमन्त्री पौडेल

  • साझा परिवेश
  • आइतवार, फाल्गुन १४, २०७९ १२:३३
जेनेभा जान रोकिने आदेश आएको छैन मलाई – पराष्ट्रमन्त्री पौडेल

काठमाडौं ।

परराष्ट्रमन्त्री बिमला राई पौडेल आज जेनेभा जाँदैछिन्। परराष्ट्रमन्‍त्री पौडेल जेनेभामा हुने मानवअधिकार काउन्सिलको कार्यक्रममा सहभागी हुन जेनेभा जान लागेकी हुन्। उनी आज बेलुकी त्यसतर्फ जाँदैछिन्।
परराष्ट्र मन्त्रालयले आइतबार गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले आफ्नो भ्रमणबारे जानकारी गराएकी हुन्।

राष्ट्रपतिको निर्वाचनलाई लिएर एमाले र माओवादी केन्द्रबीचको गठबन्धन टुटेपनि एमाले सरकारबाट बाहिरिएको छैन। पौडेल एमालेबाट सरकारमा सहभागी भएकी हुन्। माओवादी केन्द्रले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गरेपछि एमाले सरकारबाट बाहिरिने अपेक्षा गरिएको थियो। परराष्ट्रमन्त्री पौडेलको जेनेभा भ्रमण पनि के हुने भन्ने थियो। तर मन्त्री पौडेलले आफू मन्त्रिपरिषदको निर्णयअनुसार नै जेनेभा जान लागेको बताइन्। उनले पत्रकार सम्मेलनमा भनिन्’म मन्त्रिपरिषदको निर्णयअनुसार जेनेभा जान लागेकी हुँ। मलाई रोकिने आदेश अहिलेसम्म आएको छैन। ’

  • साझा परिवेश
  • आइतवार, फाल्गुन १४, २०७९ १२:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।