sweet bonanza
May 21, 2026 | बिहिबार, जेष्ठ ८, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अमेरिकाको सिग्नेचर बैंक पनि बन्द

  • साझा परिवेश
  • बुधबार, चैत्र १, २०७९ १0:५८
अमेरिकाको सिग्नेचर बैंक पनि बन्द

न्युयोर्क

न्युयोर्कस्थित सिग्नेचर बैंक बन्द भएको छ। सिलिकन भ्याली बैंक बन्द भएको दुई दिनपछि अर्को अमेरिकी बैंक बन्द भएको हो।
सिग्नेचर बैंकले क्रिप्टो उद्योगको ठूलो ऋणदाताका रूपमा परिचित छ। बैंकिङ संकट रोक्न भन्दै नियामक निकायहरूले सो बैंक बन्द गरेका हुन्। ट्रेजरी, फेडेरल रिजर्भ बैंक र द फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनल (एफडीआईसी)ले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा सिग्नेचरलाई नियन्त्रणमा लिइएसँगै यसले थप प्रणालीगत जोखिम निम्त्याउन भूमिका नखेल्ने उल्लेख छ।

सिग्नेचरलाई इन्स्योरेन्स कर्पोरेसनले नियन्त्रणमा लिएको हो। कुल सम्पत्ति १ खर्ब ११ अर्ब डलर रहेको बैंकमा ८९ अर्ब डलर निक्षेप छ। अमेरिकी वित्तीय इतिहासमा यो तेस्रो ठूलो क्षति हो। सिग्नेचर बैंकका निक्षेपकर्ताले आफ्नो निक्षेपमा पूर्ण पहुँच पाउनेछन्। सिलिकन भ्याली बैंकमा पनि नियामक निकायले यस्तै कदम चालेका थिए।

प्रविधिमा लगानी केन्द्रित गरेको बैंकलाई निक्षेपकर्ताको रकम फिर्ता दिन निकै कठिन भएको थियो। सोही दिनमै बैंक सरकारी नियन्त्रणमा आएको हो। सिल्भरगेट बैंकपछि सिग्नेचर बैंक क्रिप्टोकरेन्सी उद्योगको मुख्य बैंक हो।

  • साझा परिवेश
  • बुधबार, चैत्र १, २०७९ १0:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid