October 1, 2023 | आइतवार, अशोज १४, २०८०
सुचनाहरु
१९ वर्षमुनिको साफ : पाकिस्तानलाई ३ गोलले हराउँदै भारतले जित्यो उपाधि आजको राशिफल : वि.सं. २०८० असोज १४ गते आईतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य “रुपान्तरण” मुक्तक सङ्ग्रहको लोकार्पण चलचित्र ‘थत्थामा’को छायांकन सुरु, नायकमा डेव्यू गर्दै हाङ चेम्जोङ विश्व हिन्दु महासंघ मातृ शक्ति रामेछापको अध्यक्षमा शान्ता कार्की चयन मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा बालकको ज्यान गयो गुडिरहेको स्कुटरमाथि रुख खस्दा एकको मृत्यु सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी विद्यालयको छात्रावासमै झुन्डिएको अवस्थामा भेटिए आठ वर्षीय बालक एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा आजको राशिफल : वि.सं. २०८० असोज १३ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य अभिनेता अनमोल केसी पक्राउ डाक्टर कुट्नेलाई हदैसम्मको कारबाही हुनुपर्छ : डा. केसी अन्तरिक्षमा ३७१ दिन बिताएर पृथ्वी फर्किए फ्र्यांक रुबियो, राखे नयाँ रेकर्ड डेंगीले दैनिक १४ सय संक्रमित थपिँदै सामाजिक सुरक्षा कोषमा जम्मा गर्नु पर्ने ३१ प्रतिशत रकम नै श्रमिकको तलबबाट काट्ने क्रम बढ्यो चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न निर्देशन इटहरीस्थित विराटनगर रोडमा भयानक दुर्घटना, २ जनाको अवस्था चिन्ताजनक सरकारले अर्थ समितिको ८० प्रतिशत निर्देशन मानेन : सभापति चालिसे आफ्नै घरमा मोटर मर्मत गर्दा गर्दै करेन्ट लागेर मृत्यु

ऋचा शर्मा अभिनित ‘कौसीद’ को ट्रेलर सार्वजनिक

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १२:0२
ऋचा शर्मा अभिनित ‘कौसीद’ को ट्रेलर सार्वजनिक
  • ऋचा शर्मा अभिनित ‘कौसीद’ एकै मितिमा प्रदर्शनमा आउने
  • कौसीद’ले मंगलबार ट्रेलर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गर्यो 

काठमाडौं ।।

आगामी असोज २६ गते प्रकाश सपुत स्टारर ‘परदेशी २’ र ऋचा शर्मा अभिनित ‘कौसीद’ एकै मितिमा प्रदर्शनमा आउने पक्का भएको छ । ‘कौसीद’ले मंगलबार ट्रेलर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

योसँगै दशैं छेकोको उक्त मितिमा एक्लै फिल्म रिलिजको सम्भावना सकिएको छ । ‘कौसीद’ मिति तय गरेपछि केकी अधिकारी र प्रकाश सपुत स्टारर फिल्मलाई चुनौती थपिएको छ ।

कुमार भाष्कर निर्देशित ‘कौसीद’लाई केदार भुसालले निर्माण गरेका हुन् । फिल्ममा ऋचासहित भोलाराज सापकोटा, रुपेश दाहाल, परीक्षितविक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई लगायतको अभिनय छ ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १२:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट