December 22, 2024 | आइतवार, पुस ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

तुलसी सहकारी विरुद्ध एकहजार २० जनाको उजुरी, ठगिएको रकम ४५ करोड नाघ्यो

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ३, २०७९ १६:५२
तुलसी सहकारी विरुद्ध एकहजार २० जनाको उजुरी, ठगिएको रकम ४५ करोड नाघ्यो

विराटनगर । तुलसी बहुमुखी बहुउद्देश्यीय सहकारी विरुद्ध बिहीबार साँझसम्म एक हजार २० जनाले उजुरी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरीका लागि तोकिएको डेस्कमा परेर उजुरी दिने काम शुक्रबार समेत जारी रहेको छ ।

बिहीबारसम्म ४५ करोड ६४ लाख ३९ हजार ११ रुपैँया बराबर रकम पुगेको छ । प्रहरीले फागुन २८ गतेदेखि उजुरी लिन थालेको हो ।
पाँच दिनमा एक हजार पुगेका छन् । विराटनगरमा चार हजार सदस्य रहेको अनुमान गरिएको छ ।

यद्यपी यहि स्थितिले रकम बढ्दै जाँदा विराटनगरमा मात्रै अर्ब बढी रकम जोखिममा पर्ने देखिन्छ । प्रहरीले विराटनगरमा ५० करोड बराबरको रकम जोखिममा रहेको अनुमान गरिएको थियो । तर, पाँचदिनमा एक हजार २० जनाले दिएको उजुरीमै ४५ करोड नाघेपछि बाँकी तीन हजारले उजुरी दिदाँ नसोचेको रकम जोखिममा रहेको अनुमान गरिएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ३, २०७९ १६:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्