May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

तुलसी सहकारी विरुद्ध एकहजार २० जनाको उजुरी, ठगिएको रकम ४५ करोड नाघ्यो

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ३, २०७९ १६:५२
तुलसी सहकारी विरुद्ध एकहजार २० जनाको उजुरी, ठगिएको रकम ४५ करोड नाघ्यो

विराटनगर । तुलसी बहुमुखी बहुउद्देश्यीय सहकारी विरुद्ध बिहीबार साँझसम्म एक हजार २० जनाले उजुरी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरीका लागि तोकिएको डेस्कमा परेर उजुरी दिने काम शुक्रबार समेत जारी रहेको छ ।

बिहीबारसम्म ४५ करोड ६४ लाख ३९ हजार ११ रुपैँया बराबर रकम पुगेको छ । प्रहरीले फागुन २८ गतेदेखि उजुरी लिन थालेको हो ।
पाँच दिनमा एक हजार पुगेका छन् । विराटनगरमा चार हजार सदस्य रहेको अनुमान गरिएको छ ।

यद्यपी यहि स्थितिले रकम बढ्दै जाँदा विराटनगरमा मात्रै अर्ब बढी रकम जोखिममा पर्ने देखिन्छ । प्रहरीले विराटनगरमा ५० करोड बराबरको रकम जोखिममा रहेको अनुमान गरिएको थियो । तर, पाँचदिनमा एक हजार २० जनाले दिएको उजुरीमै ४५ करोड नाघेपछि बाँकी तीन हजारले उजुरी दिदाँ नसोचेको रकम जोखिममा रहेको अनुमान गरिएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ३, २०७९ १६:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट