May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

रिमेकमा आयो कालजयी गीत ‘झरनाको चिसो पानी’

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ ११:२६
रिमेकमा आयो कालजयी गीत ‘झरनाको चिसो पानी’

काठमाडौंँ । पुरानो गीत ‘झरनाको चिसो पानी’ रिमेक भर्सनमा आएको छ । सुरेश अधिकारीको स्वरमा रहेको यो गीत सगरमाथा डिजिटल प्रा.लिले रिमेक गरेर नयाँ भर्सनमा ल्याएको हो । नयाँ भर्सनमा गायक राजु लामा र गायिका मेलिना राईले स्वर दिएका छन् । गीतको सङ्गीत संयोजन योगेस काजी शाहले गरेका छन् ।

सुरेश अधिकारीको शब्द र निरज कुमार सुनारको सङ्गीत गीतमा छ । ‘सबै गीतको रिमेक हुने भाग्य हुँदैन, यो उत्कृष्ट गीत भएकाले रिमेक गरिएको हो’, कम्पन सगरमाथाका अध्यक्ष हिरा केसी भने ।

गीतको भिडियो भने कुलेखानी आसपासका स्थानमा छायाङ्कन भएको छ । अनिल के मानन्धरको निर्माण रहरेको भिडियो अभिनेता पुष्प खड्का र ललिना चिमरियाले अभिनय छ ।

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ ११:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।