sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नवाजुद्दिनले भाइ र श्रीमतीमाथि गरे मानहानिको मुद्दा दर्ता

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ १६:0९
नवाजुद्दिनले भाइ र श्रीमतीमाथि गरे मानहानिको मुद्दा दर्ता

एजेन्सी।बलिउड अभिनेता नवाजुद्दिन सिद्दीकीले आफ्ना भाइ र पूर्व श्रीमतीविरुद्ध अदालतमा मानहानिको मुद्दा दर्ता गरेका छन् । अदालतमा दायर याचिकामा नवाजले आफूमाथि लगाइएको सबै आरोप फिर्ता लिनुपर्ने र उनीसँग लिखित माफीसमेत माग्नु पर्ने दाबी गरेका छन् । यतिमात्रै होइन नवाजले भाइ शम्सुद्दीन र आलियाबाट सय करोड भारु क्षतिपूर्तिको पनि मा गरेका छन् ।

नवाजुद्दिनको मानहानि केसमा ३० मार्चमा सुनुवाइ हुँदै छ । नवाजुद्दिनले याचिकामा उनका भाइ र श्रीमती आलियाको बयान सोसल मिडियामा राख्न रोक लगाउन माग गरेका छन् ।

नवाजको याचिकामा लगाइएका पाँच आरोप

१. नवाजले बताए अनुसार सन् २००८ मा जब उनका भाइ शम्सुद्दीनले आफू बेरोजगार भएको बताए तब उनले उनलाई आफ्नो म्यानेजर बनाए । उनले शम्सुद्दीनलाई इनकम ट्याक्स रिटर्न, अडिटिङ, जिएसटी फाइलिङजस्ता बसै काम हेर्न भने र आफू फिल्ममा केन्द्रित हुन थाल्यो ।

आफ्नो क्रेडिट कार्ड, डेबिट कार्ड, एटिएम, साइन गरिएका चेक बुक, बैङ्क पासवर्ड, इमेल ठेगाना सबै कुरा आफ्ना भाइलाई सुम्पिएका थिए । यसैबीच उनका भाइले बेइमानी गर्न सुरु गरे र पैसाको हेरा फेरी गर्न थाले ।

२. फिल्ममा व्यक्त भएका कारण नवाजसँग आफ्नो कारोबारका लागि बैङ्कसँग सम्पर्क गर्ने समय थिएन । शम्सुद्दीनले नवाजको नाममा सम्पत्ति जोड्न लागेको बताएका थिए तर वास्तवमा उनले त्यो सम्पत्ति आफ्नै नाममा किनेका थिए । यो सम्पत्तिमा यारी रोडको एउटा फ्ल्याट, एउटा अर्ध व्यावसायिक सम्पत्ति। बुढानाको शाहपुरमा एक फार्म हाउस र दुबईको एउटा सम्पत्ति समावेश छ ।

३. जब नवाजले आफ्ना भाइसँग यसबारे सवाल जवाफ सुरु गरे तब उनले पूर्व प्रेमिका आलियालाई भड्काउन सुरु गरे ।

४. आलिया अर्थात् अञ्जना उनीसँग विवाह गर्नुअघि नै विवाहित थिए तर उनले आफूलाई अविवाहित बताएर उनलाई धोकामा राखिन् ।

५. वास्तविकताबारे थाहा भएपछि नवाज अचम्ममा परेका थिए । नवाजले आफ्ना भाइ र पूर्व श्रीमती दुबैमाथि २१ करोड भारु आर्थिक विचलनको आरोप लगाएका छन् ।

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ १६:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid