October 23, 2024 | बुधबार, कार्तिक ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

भ्रष्टचार गरियो भन्दा संसद अबरोध हुन्छ।। 

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १२, २०८० १६:0९
भ्रष्टचार गरियो भन्दा संसद अबरोध हुन्छ।। 

दिपेश शर्मा ।। झापा ।।

एउटा संसदले एउटा पार्टीको अध्यक्षलाई भ्रष्टचार गरियो भन्दा संसद अबरोध हुन्छ … तर एउटा पार्टीको एउटा संसदले भ्रष्टचार गर्यो भनेर अदालतले फरार भनेको ब्यक्तिलाई तिनै पार्टीका अध्यक्षले कार्बाही गर्ने साहस देखाउदैन्न रहेछन … अब यसो गर्नु होस संसदले पार्टी अध्यक्ष जोगाउनु होस र अध्यक्षले संसद … यहि हो गणतन्त्र ??? अनि जनताको कर चाही संसद बैठकको भत्ता भनेर लिन पनि नछोडनुहोस …. सार्बजानिक ऋण प्रत्येक नेपालीको थाप्लो मा गिन प्रतिदिन बड्दै गरेको अबस्थामा यस्तो नियतले सुखी नेपाल समृध नेपाल बन्ला त ??? खोई .. काले काले मिलेर खाउ भाले … सबै संसदले राजिनामा दिनु होस .. र संसद अध्यक्षले पनि राजीनामा दिनु होस … नितिनियम बनाउने ठाउलाई आरोप प्रत्यारोप लगाएर भत्ता पचाउने हजमल्ला बनाउन स्विकार्य हुन सक्तैन …हरेक क्षेत्रलाई काम र कर्तब्यको आधार मा उचित राजनितिक हस्तक्षेप बिनाको नियम कानुन बनाई स्वात्त र स्वतन्त्र बनाउनु आबश्यक छ .. भ्रष्ट्रचार हेर्न अख्तियार प्राप्त निकाए होलान तिनको काम हो ?? निति नियम बनाउने जिम्मा संसदको हो त्यस्ले गरोस .. संसदले भ्रष्ट्रचारको मुद्दा हेर्ने हौईन … को दोषी को निर्दोष त्यो आदलतको बिषय बस्तु होला … निति नियम अनुसार काम भएको नभएको .. सार्बजानिक पदमा रहेर आर्थिक लाभ ब्यक्तिगत लाभ नलिएको हेर्न काम आदलतको होला नि त ??? कार्यक्षेत्र र जिम्मेबारी भित्र नपर्ने काममा आफ्नो हुदै नभएको बिषेज्ञता प्रद्रशन गर्नु को कुनै औचित्य नै छैन .. आफ्नै काममा अबरोध मात्र हुन्छ … यतिनबुझ्न गार्हो होला र ??

दिपेश शर्मा (ब्यत्तिगत बिचार)

 

 

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १२, २०८० १६:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्