sweet bonanza
February 1, 2026 | आइतवार, माघ २०, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

अग्नी पीडितलाई राहत प्रदान

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १४, २०७९ ११:0९
अग्नी पीडितलाई राहत प्रदान

सुनसरी । नेपाल रेडक्रस सोसाइटीले भोक्राहा नरसिंह वडा नम्बर ८ सोनयाहीका अग्नी पीडितलाई राहत प्रदान गरेको छ।
आइतबार भएको आगलागीबाट विस्थापित भएका ५ परिवारलाई नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखाले पीडितहरूलाई बन्दोवस्तीका सामान प्रदान गरेको थियो ।
आगलागीमा परेर भोक्राहा नरसिंह वडा नम्बर ८ (सोनियाही) का खुर्शिद अंसारी,फराहान अंसारी,हनिमन असारी , समिद मियाँ र इर्फान अलीको घर सहित उनीहरूको घरमा भएको खाद्यान्न सामग्री, लत्ताकपडा, गरगहना र एक थान मोटरसाइल सहित झन्डै ३५ लाख बराबरको क्षति भएको थियोे ।अग्नि पीडितलाई छुट्टाछुट्टै एक थान त्रिपाल, दुई थान कम्वल, एक थान म्याट्रेस, एक सेट भाँडा, ३.५ मिटर सर्ट कपडा, एक थान साडी, सात मिटर प्रिन्ट कपडा, दुई मिटर सादा कपडा, चार मिटर सटकपडा र एक सेट बकेट प्रदान गरिएको नेपाल रेडक्रस सोसाईटी भोक्राहा नरसिंह उपशाखा सभापति
युवराज दाहालले जानकारी दिए ।
पीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखाका सभापति युवराज दाहाल र सचिव रामकुमार मेहता, पवन मेहता लगायतका टीम सहित पालिका अध्यक्ष अजमल अख्तर आजाद, उपाध्यक्ष सुनिता कुमारी उराँव , नेपाली कांग्रेस सुनसरी जिल्ला सदस्य सुनिल साह, जसपा नेपालकि केन्द्रीय सदस्यीय हंशा साह, जसपा नेपाल भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महिन्द्र यादव सहितका टीमले अग्नि पीडितको घरमै पुगेर रेडक्रसको तर्फबाट राहत वितरण गरेका हुन् ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १४, २०७९ ११:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid