May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

दुर्गा प्रसाईंको रिट न्यायाधीश चुडालको इजलासमा

  • साझा परिवेश
  • आइतवार, मंसिर १०, २०८० १२:१८
दुर्गा प्रसाईंको रिट न्यायाधीश चुडालको इजलासमा
  • दुर्गा प्रसाईंको रिट न्यायाधीश कुमार चुडालको इजलासमा  
  • आन्दोलन गर्न लाग्दा प्रसाईं घरमै प्रहरीको ‘घेराबन्दी’मा परे 
  • वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीद्वारा रिट दायर

काठमाडौं ।।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट आइतबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासमा परेको छ । गएको शुक्रबार दोस्रो दिनको आन्दोलन गर्न लाग्दा प्रसाईं घरमै प्रहरीको ‘घेराबन्दी’मा परेको भन्दै समाचार सार्वजनिक भएको थियो । त्यसपछि प्रसाईंका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रिट दायर गरेका थिए । यता, प्रसाईं सार्वजनिकस्थलमा खुलेयाम भाषण गर्दै हिँडिरहेका छन् । उनी शनिबार पनि कार्यक्रममा सहभागी भएका थिए ।

 

 

  • साझा परिवेश
  • आइतवार, मंसिर १०, २०८० १२:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।