sweet bonanza
February 12, 2026 | बिहिबार, फाल्गुन १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बरु सरकारले धामी झाँक्रीबाट उपचार गराउ भनोस् : सांसद ईश्वरी घर्ती

  • साझा परिवेश
  • बुधबार, चैत्र १५, २०७९ १४:५0
बरु सरकारले धामी झाँक्रीबाट उपचार गराउ भनोस् :  सांसद ईश्वरी घर्ती

 काठमाडौं । रोल्पाकी सांसद ईश्वरी घर्तीले जिल्लामा विशेषज्ञ चिकित्सक पठाउन माग गरेकी छन् ।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले रोल्पामा सरकारले अहिलेसम्म विशेषज्ञ डाक्टरको व्यवस्था नगरिदिँदा रोल्पालीहरुले महंगो शुल्क तिरेर जिल्लाबाहिर उपचार गराउन बाध्य भएको बताइन् ।

विशेषसज्ञ चिकित्सक नहुँदा जिल्ला अस्पतालले रिफर गरेका धेरै रोल्पाली बिरामीले बाटोमै अकालमा ज्यान गुमाएको भन्दै सांसद घर्तीले सोधिन्, ‘यसमा सरकारलाई लाज सरम र अप्ठ्यारो लाग्छ कि लाग्दैन ?’

विशेषज्ञ डाक्टरको अनुहार देख्न नपाउने हो भने रोल्पालीलाई परम्परागत धामी झाँक्रीबाट उपचार गर सरकार सक्दैन भन्न पनि घर्तीले आग्रह गरिन् । ‘होइन भने तत्काल ओएनएम सर्वे गरेर विशेषज्ञ डाक्टरको दरबन्दी सिर्जना गरी पर्याप्त विशेषज्ञको दरबन्दी सिर्जना गर्न र हाल रोटेसनमै भए पनि विशेषज्ञ डाक्टरको व्यवस्था गर्न म आग्रह गर्दछु’ उनले भनिन् ।

सांसद घर्तीले देशभरका ५१ हजार ४२३ सामुदायिक स्वास्थ्य स्वयं सेविकालाई सरकारले परिचयपत्र पनि नदिएर अन्याय गरेको बताइन् । ‘जसका कारण उनीहरु राज्यबाट स्वास्थ्य बीमा र अन्य सुविधाबाट वञ्चित भइरहेका छन्’ उनले भनिन् ।

  • साझा परिवेश
  • बुधबार, चैत्र १५, २०७९ १४:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid