May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

मन्दिर भत्काउन पुगेपछि मन्दिरमै बसे सर्प र लँगुर, स्थानीय भन्छन -‘नाग देवता प्रकट’, हेर्नेको भीड

  • साझा परिवेश
  • बिहिबार, चैत्र २३, २०७९ १२:५९
मन्दिर भत्काउन पुगेपछि मन्दिरमै बसे सर्प र लँगुर, स्थानीय भन्छन -‘नाग देवता प्रकट’, हेर्नेको भीड

सिरहा । सिरहामा आज पुनः मन्दिर भत्काउन जाँदा ठेकेदारलाई लँगूर र सर्पले पनि रोकेको छ । डोजर लिएर दोस्रो दिन मन्दिर भत्काउन पुगेका ठेकेदारलाई सर्प र लँगूर देखेपछि पुनः फिर्ता भएका छन् ।

सिरहाको नरहा गाउँपालिका वडा नं. ३ नयाँ चोहर्बाचोकस्थित रहेको डिहबारको मन्दिर भत्काउन खोजेपछि बुधबार लँगूरले अडान लिए भने आज लँगूरसहित सर्प पनि त्यही आएर बसिदिएपछि हेर्नेको भीड लागेको हो ।


लँगूरको साथै सोही मन्दिरमा सर्प समेत आएर बसेपछि त्यहाँ स्थानीयको भीड जम्मा भएको छ । मन्दिरमा भक्ता समेत खेलाउन थालेका छन् । देवता खेलाउन थालेपछि स्थानीयहरुमा त्रास भएको छ ।

चाईनीज कम्पनीले निर्माण गर्न लागेको ४ लेनको पूर्व पश्चिम राजमार्गमै मन्दिर परेपछि भत्काउन गएका ठेकेदारलाई हिजैदेखि मन्दिर भत्काउन दिएका छैनन् । अहिले सयौँको सँख्यामा स्थानीयहरु जम्मा भएका छन् ।

स्थानीयहरुले अब सो मन्दिर कुनै पनि हालातमा भत्काउन नदिने तथा वैकल्पिक मार्ग खोज्न अडान लिएका छन् । मन्दिरको अर्कोपट्टिमा अधिक सडक लिनुपर्ने अडान स्थानीयहरुले लिएका छन् ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र २३, २०७९ १२:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।