sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सिंहदरबारको फोहोर उठाउँदिनँ भन्न मिल्छ ? मेयर बालेनलाई गृहमन्त्री श्रेष्ठको प्रश्न

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १0:४९
सिंहदरबारको फोहोर उठाउँदिनँ भन्न मिल्छ ? मेयर बालेनलाई गृहमन्त्री श्रेष्ठको प्रश्न

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहको भनाईप्रति आपत्ति जनाएका छन् । सोमबार चितवनमा पुगेका गृहमन्त्री श्रेष्ठले काठमाडौं महानगर प्रमुखले सार्वजनिक रूपमा सिंहदरबारको फोहोर उठाउँदिनँ भनेर भन्न मिल्छ भन्दै प्रश्न गरेका हुन्।

उनले भने, ‘महानगरको मेयरले सिंहदरबारको फोहोर उठाउँदिनँ भनेर भन्न मिल्छ कि मिल्दैन ? अझ सार्वजनिक र सामाजिक सञ्जालमा यसरी भन्न मिल्छ कि मिल्दैन ?’

मेयर शाहले शनिबार फेसबुकमार्फत सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए। सोमबार बिहान प्रधानमन्त्री र गृहमन्त्रीको तस्बिर राख्दैसाहले १४ बुँदामा कारण उल्लेख गर्दै बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नु परेको बताएका छन्।

जवाफमा गृहमन्त्री श्रेष्ठले यसले महानगरपालिका र मेयरलाई समाजको अगाडि कसरी प्रस्तुत हुने सोच्नुपर्ने धारणा राखे।

उनले केन्द्र सरकारले स्थानीय सरकारले अस्तित्व स्वीकार नगरेको बताएका थिए। उनले भनेका छन्, ‘जुन सरकारले अर्को सरकार र जनप्रतिनिधिको कुरा सुन्दैन, बुझ्दैन र प्राथमिकतामा पार्दैन भने त्यसलाई एकअर्काको अस्तित्व स्विकारेको भनेर कसरी मान्ने ? संघीय सरकार संघीयताको सुदृढीकरणमा छ भन्ने कसरी मान्ने ?’

जवाफमा गृहमन्त्री श्रेष्ठले स्थानीय र प्रदेश सरकारसँग संघीय सरकारले समन्वय गर्न आफूहरु प्रतिवद्ध रहेको बताए।

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १0:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid