sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

दुई महिनापछि आज मधेश प्रदेशसभाको बैठक बस्दै

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १२:0४
दुई महिनापछि आज मधेश प्रदेशसभाको बैठक बस्दै

जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभा बैठक झण्डै दुई महिनापछि आज बस्न लागेको छ । प्रदेशसभा सचिवालयले आज दिउँसो १ बजेका लागि बैठक डाकेको हो ।

फागुन ४ गतेपछि प्रदेशसभा बैठक बस्न सकेको थिएन । प्रदेश खेलकुद विकास सम्बन्धी विधेयक र बक्यौता रकम भुक्तानी सम्बन्धी छानबिन समितिको म्याद थप गर्ने आजको बैठकको कार्यसूची रहेको आजको बैठकमा दुईवटा कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

गत आर्थिक वर्षको १८ योजनाको करिब एक अर्ब रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी गर्न बाँकी छ । उक्त भुक्तानी अहिले प्रदेश सरकारको टाउको दुखाइ बनेको छ ।

मुख्यमन्त्रीको शपथ ग्रहण गरे लगत्तै सरोज कुमार यादवले बाँकी बक्यौता रकम छानबिन गरी तत्कालै भुक्तानी दिने प्रतिबद्धता प्रदेशसभा बैठकमै गरेका थिए ।

प्रदेशसभाले भुक्तानीका लागि उपसभामुख बबिता राउत इसरको संयोजकत्वमा विशेष समिति समेत गठन गरियो । तर एक साता नबिन्दै उपभासमुख इसरले समितिको संयोजकबाट राजीनामा दिइन् ।

त्यसपछि समितिको सदस्य रहेकी लोसपाकी सांसद रानीकुमारी शर्मालाई संयोजक तोकियो । तर समितिले काम गर्न नसकेपछि म्याद थप्ने बुझिएको छ ।

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १२:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid