May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

दिलिप महतोलाई शहिद घोषणा गर्न पूर्वमन्त्री यादवलाई ज्ञापन

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ ११:0३
दिलिप महतोलाई शहिद घोषणा गर्न पूर्वमन्त्री यादवलाई ज्ञापन

जनकपुरधाम ।  युथ एसोसिएसन अफ नेपाल – यानले ओमप्रकाश महतो (दिलिप) लाई प्रथम पर्यावरण सहिद घोषणा गर्न सुरु गरेका अभियान अन्तर्गत आज नेपाली कांग्रेसका सांसद तथा पुर्व कृषि मन्त्री रामकृष्ण यादवलाई ध्यानाकर्षण पत्र बुझाएका छन।

अध्यक्ष राहुलराज यादवको नेतृत्वमा यानले सांसद यादवलाई ध्यानाकर्षण पत्र बुझाएका छन। पत्रमा यादवलाई  सक्रिय भुमिकाका साथ सहिद घोषणा गर्न आवश्यक पहल गरिदिन आग्रह गरिएको छ।

Advertesment

ad

 

साथै चुरे वन संरक्षण अभियान र मधेस प्रदेश सरकारको बिच २०७८ भाद्र ४ गते भएका लिखित सम्झौताको बुंदा न ५ अहिलेसम्म कार्यनयन हुन नसकेकोमा दुस्ख व्यक्त गर्दै यी सम्झौता पूरा गर्न समेत आवश्यक पहल गरिदिन आग्रह गरिएको छ।

यानले विगत तीन वर्ष देखी यस मुद्दालाई नछाडी निरन्तर संघर्ष गर्दै आएकोमा यादव खुसी हुँदै धन्यवाद व्यक्त गरेका थिए। साथै यस मुद्दामा आफू सकेजतीको सहयोग सहित पहल गर्ने आश्वासन दिएका छन।

पत्र बुझाउन अध्यक्ष यादवको नेतृत्वमा केन्द्रिय सदस्य राहुल मण्डल, सदस्य सर्वजित यादव लगायतको टोलि गएको थियो।

यानले पहिला नै सांसद तथा पुर्व गृहमन्त्री बिमलेन्द्र निधि, महोत्तरीका सांसद महेन्द्र कुमार यादवलाई ध्यानाकर्षण पत्र बुझाइसकेका छन।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ ११:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट