sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

श्रीमानले गरे श्रीमतीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १0:४८
श्रीमानले गरे श्रीमतीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
तरहरा : इटहरी २० तरहरामा श्रीमानले श्रीमतीमाथि खुकुरी प्रहार गरेका छन् ।

बुधबार बिहान ३५ वर्षीय राजेश कार्कीले श्रीमती ३० वर्षीया सरिता कटवाल (कार्की) माथि धारिलो हतियार खुकुरी प्रहार गरेका हुन् ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काका अनुसार बिहानको समयमा आपसी घरायसी विवादमा कार्कीले खुकुरी प्रहार गरेका हुन् ।

खुकुरी प्रहारबाट सरिताको टाउको र हातमा गम्भीर चोट लागेको छ ।

गम्भीर घाइते भएकी उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको खड्काले जानकारी दिए ।

‘धारिलो हतियार प्रहार गरेको सूचना पाएलगत्तै हामीले श्रीमानलाई नियन्णमा लिएका छौँ,’ प्रहरी निरीक्षक खड्काले टाकुरासँग भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

उनका अनुसार मोरङको सुन्दरहरैँचा निवासी कार्की दम्पत्ती मंगलबार साँझ तरहरामा आफन्तकहाँ आएका थिए ।

स्थानीयबासीका अनुसार तरहराको मुख्य राजमार्गमा पर्ने रुद्राक्ष पार्टी प्यालेस नजिकैको होटलमा आएका उनीहरू उक्त होटल साहुका आफन्त रहेको खुलेको छ ।

‘हिजो बेलुका मात्रै यहाँ आफन्त पर्नेकहाँ पाहुना आएका रहेछन्,’ एक प्रत्यक्षदर्शी महिलाले भनिन्, ‘कहाँबाट आए र कहाँका मान्छे हुन् भन्ने यकिन भएको छैन ।’

प्रहरीले घटनामा संलग्न कार्कीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १0:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid